
मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका नंखेलको जग्गापास गर्न डोर खटाउनेक्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।
टोलीले थप अनुसन्धान जारी राखेको छ । रासस
प्रतिक्रिया दिनुहोस्