भक्तपुर मालपोतका नासु काफ्ले एक लाख घुस लिँदालिँदै पक्राउ • Image Khabar Image Khabar


भक्तपुर मालपोतका नासु काफ्ले एक लाख घुस लिँदालिँदै पक्राउ


Imagekhabar
२८ मंसिर २०७४, बिहीबार १५:३५

भक्तपुर मालपोतका नासु काफ्ले एक लाख घुस लिँदालिँदै पक्राउ

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नंखेलको जग्गापास गर्न डोर खटाउनेक्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।

टोलीले थप अनुसन्धान जारी राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्