प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर) • Image Khabar Image Khabar


प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)


Imagekhabar
२५ माघ २०७४, बिहीबार १७:१७

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)

दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकुद सुरु हुन लागेको छ । उक्त ओलम्पिक खेलकुद उद्घाटनको अघिल्लो दिन शुक्रबार राजधानी प्योङयाङमा उत्तर कोरियाले सैनिक परेड प्रस्तुत् गरेको जनाइएको छ ।

यस्ता सबैजसो सैनिक क्रियाकलापहरुको प्रत्यक्ष प्रशारण गर्ने गरेको उत्तर कोरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले पनि यस दृश्यको भने प्रशारण गरेको छैन ।

दक्षिण कोेरियाको समाचार स्रोतले भन्यो–‘हामीलाई यो कुरा जानकारीमा आएको छ कि उत्तर कोरियाले बिहीबार बिहान प्योङयाङमा सैनिक परेड प्रस्तुत् गरेको छ ।’

बिहीबार बिहान १० बजेदेखि राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा उत्तर कोरियाली ठूलो संख्याका सैनिकले यस्तो परेड प्रस्तुत् गरेका दक्षिण कोरियाली समाचार स्रोतले जानकारी दिएको छ ।

यस विषयमा उत्तर कोरियाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन । उसले यसअघि नै आलम्पिकको पूर्वसन्ध्यमा सैनिक परेडको आयोजना गर्ने घोषणा गरेको थियो । रासस/एएफपी

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड (८ तस्वीर)

प्रतिक्रिया दिनुहोस्