Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


हुम्लामा हिमपात, हवाई यातायातसमेत अवरुद्ध


0
Shares

हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।

हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ । (रासस)