१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


एनसेलको ‘रिचार्ज एन्ड विन’का विजेतालाई पुरस्कार प्रदान


0
Shares

काठमाडौं, कात्तिक १० । एनसेलले चाडपर्वको अवसर पारेर सन्चालन गरिरहेको ‘रिचार्ज एन्ड विन’ अफर योजनाअन्तर्गत् पाँचौं, छैटौं र सातौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरेको छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ जित्ने ‘रिचार्ज एन्ड विन’ १० हप्तासम्म सन्चालनमा रहने कम्पनीले जनाएको छ ।

एनसलेले एक कार्यक्रम गरी पाँचौं, छैटौं र सातौं हप्ताका भाग्यशाली विजेतामध्येका ८ जनालाई जनही एक लाख रुपैयाँ प्रदान गरेको जनाएको छ ।