Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


अब टिकटकमा पनि फोन गर्न मिल्ने


2.1k
Shares

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा अब फोन कल गर्न मिल्ने सुविधा उपलब्ध भएको छ।

प्रयोगकर्ताले टिकटकमै रहेका साथी तथा अन्य प्रयोगकर्तासँग कुराकानीसँगै फोन कलसमेत गर्न सक्ने सुविधा ल्याएकाे हाे ।

नयाँ सुविधाले टिकटक प्रयोगकर्ताको सञ्चार अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।