Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


कांग्रेसले बोलायो अनुशासन समिति बैठक


130
Shares

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ।

जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको सचिव दिनेश थापा मगरले जानकारी दिए।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।