Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


ताप्लेजुङमा मेची राजमार्ग अवरुद्ध


221
Shares

काठमाडौं । ताप्लेजुङमा मेची राजमार्ग अवरुद्ध भएको छ । फुङ्लिङ नगरपालिका–८, खोक्से खोलानजिक सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिब ५ बजे उक्त स्थानमा पहिरो खसेको हो । गए रातिको वर्षापश्चात् सडकमाथिबाट गेग्य्रानसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।