Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका विपिनकुमार आचार्य १६ लाख २९ हजार खर्च


455
Shares

काठमाडाैं ।

दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित विपिनकुमार आचार्यले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन्।

मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ।

उनी रास्वपाका सहमहामन्त्री समेत हुन् । चार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका ‍पराजित गरेका थिए।

Skip This