Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


कांग्रेस नेता सुनिल शर्मा मोरङ–३ बाट उम्मेदवार


1.6k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन्।

उनले आज मोरङ–३ को टिकट पाएका हुन्।

विशेष महाधिवेशनमा सहभागी भई सम्बोधन गरेका शर्मा निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएपछि पार्टी एकताका पक्षमा अभिव्यक्ति दिँदै आएका छन्।