Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


रास्वपाले कहाँ कहाँ टुंग्यायो उम्मेदवार, कहाँ बाँकी ? (नामावलीसहित)


5.1k
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको छ। प्राथमिक निर्वाचन थाती राख्दै सचिवालय तहको छलफल र गुगल फारमका आधारमा उम्मेदवार चयन गरिएको हो।

पार्टी सभापति रवि लामिछाने चितवन–२, वरिष्ठ नेता बालेन शाह झापा–५, उपसभापति डिपी अर्याल काठमाडौं–९ र महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन्। साथै सातै प्रदेशका सभापतिलाई पनि उम्मेदवार बनाउने निर्णय रास्वपाले गरिसकेको छ।

ताप्लेजुङ– विरेन्द्र श्रेष्ठ
झापा–१ निशा डाँगी
झापा–२ इन्दिरा रानामगर
झापा–३ प्रकाश पाठक
झापा–४ शम्भु सुस्केरा
झापा–५ बालेन शाह
मोरङ–३ गणेश कार्की

ओखलढुंगा– विश्वराज पोखरेल
उदयपुर–२ सूर्यबहादुर तामाङ
काठमाडौं–६ शिशिर खनाल
काठमाडौं–७ गणेश पराजुली
काठमाडौं–८ विराजभक्त श्रेष्ठ
काठमाडौं–९ डिपी अर्याल (डोलप्रसाद)
चितवन–१ हरि ढकाल
चितवन–२ रवि लामिछाने

चितवन–३ सोबिता गौतम
नवलपुर–१ राजन गौतम
जुम्ला– बिनिता कठायत
बाजुरा– हेमराज थापा
कञ्चनपुर–१ जनकसिंह धामी
कञ्चनपुर–२ दीपक बोहरा

कञ्चनपुर–३ ज्ञानेन्द्र महताराकैलाली–१ कोमल ज्ञवाली
कैलाली–३ लक्ष्मण थारू
कैलाली–४ हरि रेग्मी
कैलाली– ५ आनन्द चन्द
बाँके–३ खगेन्द्र सुनार
दाङ–२ विपिन आचार्य

रुपन्देही–३ डा लेखजंग थापा
कास्की–२ उत्तम पौडेल
स्याङ्जा–२ धनञ्जय रेग्मी