Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


बालेन शाहद्वारा रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण


819
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगेर रास्वपामा प्रवेश गरेको २१ दिनपछि उनले पदभार सम्हालेका हुन्। घण्टीघरमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायत नेताहरूले बालेनलाई स्वागत गरेका थिए।

Skip This