१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


बागलुङमा जीप दुर्घटना हुँदा ११ जना घाइते


0
Shares

काठमाडौं । बागलुङमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन ।

तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जीप दुर्घटना भएको हो ।

तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको जीप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको जनाइएको छ ।