५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


निन्द्राको औषधी दिएर हत्या गरेको आरोपमा नर्सलाई मृत्युदण्ड


0
Shares

बेइजिङ, वैशाख २ । चीनमा एक नर्सलाई हत्याको अभियोगमा मृत्युदण्डको सजाय दिइएको छ ।

चीनको साङ्घाईस्थित एक अस्पतालमा कार्यरत नर्सले बिरामीलाई निन्द्रा लाग्ने औषधी र इन्सुलिन दिई हत्या गरेको आरोप प्रमाणित भएपछि मृत्युदण्डको सजाय दिईएको हो ।

ती नर्समाथि निन्द्रा लाग्ने औषधी दिई आफ्नै साथीको हत्या गरेको आरोप प्रमाणित भएको अदालतले जनाएको छ । (एजेन्सी)