 
	    सुनसरी, साउन ३१ । सुनसरीको इटहरी–७ स्थित दुईवटा कवाडी गोदाममा सोमबार बिहानै आगलागी भएको छ ।
इटहरी–८ स्थित रमेश डङ्गोलको कवाडीको गोदामबाट विहान ०३ः२५ बजेतिर अचानक सल्किएको आगोले नजिकै रहेको दिपक चौधरीको गोदामसमेत जलेको हो ।
आगलागीबाट दुवैजनाको गोदाम तथा कवाडी मालसामान जल्दा अन्दाजी ५० लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी स्थानीय प्रहरी, सशस्त्र प्रहरी तथा दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्