३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सत्तामा जाने भर्‍याङ बनाउन संविधान संशोधन गर्न सकिँदैन : पोखरेल


0
Shares

सिन्धुली, भदौ १५ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कसैका लागि सत्तामा जाने भर्‍याङ बनाउन संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

बुधबार सिन्धुलीमा प्रेस चौतारीले गरेको कार्यक्रममा उनले संविधान संशोधनको प्रयोजन स्पस्ट नभएसम्म एमालेले संशोधनको विषयमा बहससमेत नगर्ने स्पस्ट पारे ।

सरकारले पूर्णता नपाउँदै उत्तर र दक्षिणतिर विशेष दूत दौडाउनुले यो सरकारको हैसियत उदांगिएको उनको तर्क थियो ।