
बुधबार इटहरीमा भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरीको टिमले मध्यमाञ्चललाई हराउँदै स्वर्णपदक हात पा¥यो ।
मध्यमाञ्चलविरुद्धको खेल सशस्त्रले २५–२२, २५–२१ र २५–२१ को सोझो सेटमा आफ्नो पक्षमा पारेको हो ।
यसैगरी, पुरुषतर्फको फाइनलमा आर्मीले सशस्त्रलाई २५–२१, २५–१५ र २५–१६ को सोझो सेटमा हराउँदै स्वर्णपदक हात पारेको हो ।
यो स्पर्धामा नेपाल पुलिस क्लबले कास्यपदक जितेको छ ।
प्रतिक्रिया दिनुहोस्