२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


टर्कीको संसदमै सांसदहरुबीच झडप


0
Shares

एकजना सांसदले मतदानको दृश्य कैद गर्न खोजेपछि सत्तारुढ ‘एके’ पार्टीका सांसद र विपक्षी ‘रिपब्लिकन पिपुल्स’ पार्टीका सांसदहरुबीच झडप भएको हो ।

संसदमा संवैधानिक परिवर्तनका विषयमा छलफल भएपछि मतदान भएको थियो ।

संवैधानिक परिवर्तनले राष्ट्रपतिको अधिकार बढाउने छ । यसबाट राष्ट्रपति रिसेप तैयप अर्दोगानले मन्त्री राख्न र हटाउनसक्ने बताइएको छ । (एजेन्सी)