Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


माओवादी केन्द्रका नेता लामिछानेको भर्‍याङबाट लडेर मृत्यु


0
Shares

बन्दीपुर गाउँपालिका–५ याम्पास्थित आफ्नै घरको भर्‍याङबाट झर्दैगर्दा लामिछानेको लडेर मृत्यु भएको हो ।

भर्‍याङबाट लडेर गम्भीर घाइते भएका लामिछानेलाई डुम्रेस्थित मोती मेडिकलमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष ध्रुव लामिछानेले बताए । रासस