Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


‘नवनारी’द्वारा ९ महिला सम्मानित


0
Shares

नवनारी मासिकको दशौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा समाजसेवी दुर्गा घिमिरे, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, गायिका कुन्ति मोक्तान, शिक्षासेवी अन्जु भट्टराई, चिकित्सक सविना श्रेष्ठ, साहित्यकार प्रतिसरा सायमी, खेलाडी संगीना वैध, पूर्वमिस नेपाल उषा खड्की, युवाउद्यमी विदुषी राणा छन् ।