२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


इन्टनेटबिना प्रत्यक्ष प्रसारण गर्न सकिने प्रविधि ‘माइप्लेयर’बारे छलफल


0
Shares

मन्त्रालयमा सोमबार इन्टनेटबिनाको ‘माइप्लेयर’ प्रविधिको विषयमा भएको छलफलमा सन्चारमन्त्री बस्नेतले क्षमता अभिवृद्धिसमेत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आधुनिक प्रविधिहरु भित्र्याउनेसमेत बताए ।

बेलायतको ‘सर्भिस साउन्ड एन्ड भिजन कर्पोरेशन’को ‘माइप्लेयर’ प्रविधिले नेपालका विकट स्थानहरुबाट इन्टनेटबिना नै टिभी, रेडियोबाट प्रत्यक्ष प्रसारणहरु गर्न सकिने जनाएको छ ।