२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अर्घाखाँचीमा नेकपाका जिल्ला इन्चार्जसहित १० जना पक्राउ


0
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए ।

उनी २०७२ सालदेखि उक्त पार्टीका जिल्ला इन्चार्जका रुपमा काम गर्दै आएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट अहिलेसम्म सो पार्टीका नेता तथा कार्यकर्ता गरी १० जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिसीले बताए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । रासस