
बिहानै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको वारेमा जानकारी पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली बम रहेको स्थानमा पुगेको थियो ।
नेपाली सेनाको टोलीले बमलाई निष्कृय तुल्याएको छ ।
आगामी २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न र स्थानीयलाई त्रसित बनाउन चुनाव विरोधी समूहले बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्