
मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दे आगामी मंसिर २२ र २३ गते हुने दुईदिने प्रतियोगिताकोबारेमा जानकारी दिइएको हो ।
प्रतियोगितामा महिला, पुरुष तथा विभिन्न उमेर समूहमा गरी ९० जनाभन्दा बढी एम्यचोर खेलाडीले सहभागिता जनाउनेछन् ।
गोकर्ण गल्फ रिसोर्टमा आयोजना हुने प्रतियोगिताको यो सातौं संस्करण हो ।
प्रतिक्रिया दिनुहोस्