२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भक्तपुर मालपोतका नासु काफ्ले एक लाख घुस लिँदालिँदै पक्राउ


0
Shares

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नंखेलको जग्गापास गर्न डोर खटाउनेक्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।

टोलीले थप अनुसन्धान जारी राखेको छ । रासस