 
	    तर राजधानीमा जारी राखेप च्याम्पियनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला लिगमा भने सजना उपस्थित छैनन । लिग हुन केही दिन अघि सजना दुबईतर्फ लागिन फुटबललाई चटक्कै छाडेर ।
सजनासँगै राष्ट्रिय टोलीकी गोलरक्षक नमिताकुमारी दली पनि दुबई गएकी छिन् । नमितासँगै टोलीका महत्वपूर्ण खेलाडी दुबई पुगिसके ।
पुलिसकी सहायक प्रशिक्षक चन्द्र भण्डारीका अनुसार एकैपल्ट तीन खेलाडी नहुनुले टोलीलाई निकै समस्या परिरहेको छ ।
‘नमिता, सुधा(लामा) र रीना(भुभाजु) को अनुपस्थितिले टोलीमा पक्कै समस्या परेको छ ।
राष्ट्रिय टोलीकी कप्तान पलायन हुनु र प्रशिक्षकविनै राष्ट्रिय टोली छनोट हुनुले समस्या जटिल बन्दै गएको छ ।
लिगको अवधारणादेखि खेलाडीको स्तर बारे सम्बन्धित निकायले बेलैमा उचित कदम नचाल्ने हो भने महिला फुटबलको भविष्य अन्धकारतर्फ मोडिने खेलाडीहरुकै बुझाइ छ । -कान्तिपुर दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्