
पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ का २२ वर्षीय रमेश राजवंशी, सोही ठाउँका १७ वर्षीय हरिनारायण दहित र कैलालीको जानकी गाउँपालिका–६ का २० वर्षीय विकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख जनक भट्टराईले बताए ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर–२ पेरहनीका १७ वर्षीय बालकृष्ण आचार्यको गत माघ १५ गते विवाहमा गएकाबेला झगडा हुँदा हत्या भएको थियो । सोही हत्याको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्