
ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत, चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौं महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
भारतीय नम्बर प्लेटको टाटासुमोमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुसँग ५०० एम्पुल डाइजेपाम, ५०० एम्पुल नुर्फिन र ५०० एम्पुल फेनार्गन बरामदसमेत गरेको छ ।
पक्राउ परेका दुवैमाथि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्