Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नक्खु खोलामा पुरुषको शव फेला


416
Shares

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–८ स्थित नक्खु खोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार (असोज ४) अन्दाजी ४०/४५ वर्षको देखिने पुरुष मृतावस्थामा भेटिएका हुन् ।

खोलामा तैरिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । घटना शंकास्पद हुन सक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमका निम्ति लगनखेलस्थित पाटन अस्पतालमा पठाइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Skip This