Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै


338
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।