Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा, सरकारले दियो सार्वजनिक बिदा


221
Shares

काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी गराउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यो जानकारी दिएका हुन्।

अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको घटनाका सन्दर्भमा ‘जेनजी शहीद दिवस’ भन्दै सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।