काठमाडौं । धादिङकाे गल्छी गाउँपालिका-४, चिरौदी खोलाको छेउमा रहेका ४ वटा बगाएको छ।
साेही गाउँपालिकाले आइतबार बिहान आएको बाढीले साेही घर बगाएकाे जनाएकाे हाे । यहि भदौ १० गते आएकाे बाढीले चर्केका कारण आइतबार ४ वटा घर बगाएको जनाइएकाे छ।
पालिकाले मानवीय क्षति भने नभएको जनाएकाे हा ।









प्रतिक्रिया दिनुहोस्