काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साह प्रतिनिधि सभाको बैठकमा सहभागी हुनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री साह उपस्थित हुनुभएको हो ।
गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि पहिलो पटक प्रधानमन्त्री साह संसदमा उपस्थित हुनुभएको हो ।
प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठकमा सहभागी हुनुभएको छ । संसदमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिपछि अहिलेसम्म पनि प्रतिपक्ष दलहरुले विरोध जनाउँदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्