Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


रास्वपाकाे महामन्त्रीमा भुपदेव शाह


65
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भुपदेव शाहलाई महामन्त्री बनाएको छ।

आइतवार बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाएकाे प्रवक्ता मनिष झाले बताए । रास्वपाकाे महामन्त्री पदमा यस अघि बालेन शाह थिए ।

बालेन शाह प्रधानमन्त्री भएपछि उक्त पद रिक्त रहेकाे थियाे । साेही पदमा भुपदेव शाहलाई राखिएकाे हाे ।

बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए । यस्तै सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली सभापति बाट प्रस्तावित भयो र केन्द्रीय समितिबाट अनुमोदन भयो।