काठमाडाैं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेश गरिएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट उक्त प्रश्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले पेश गर्नुभएको हो ।
त्यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेश गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक यही चैत्र २७ गते शुक्रवार अपरान्ह ४ बजे बोलाइएको छ ।








प्रतिक्रिया दिनुहोस्