Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)


3.6k
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाह्रखरीसँग कुरा गर्दै मूल्य वृद्धि नभइ समायोजनमात्रै भएको बताए ।

यात्रुवाहकमा १६.७१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा २१.६८ र तराई मालबाहकमा १५.७५ प्रतिशतले भाडा वृद्धि भएको हो ।