Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


एमालेले बोलायो आकस्मिक सचिवालयको बैठक


21k
Shares

काठमाडौं ।

नेकपा एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत बैठक बस्ने जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापाको सम्बोधनप्रति आपत्ति जनाउँदै उक्त विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । कार्यालय स्रोतका अनुसार सचिवालय बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।