काठमाडाैं ।
प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ ।
आज बसेको बैठक सम्पन्न भएको घोषणा गर्दै प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सो जानकारी गराएका हुन् ।
‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ,’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।
फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचन प्रतिनिधि सभा सदस्यहरुको पहिलो बैठक आज बसेको थियो ।








प्रतिक्रिया दिनुहोस्