Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


व्यापारी दीपक भट्टलाई विदेश यात्रामा रोक


6.3k
Shares

काठमाडाैं । सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ।

व्यापारी भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको थियो।

भट्ट अब विदेश जानुपरेमा उनले सरकारको स्वीकृति लिनुपर्ने हुन्छ । व्यापारी भट्ट इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन् ।

Skip This