Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओली–लेखक पक्राउ निर्णय अपरिपक्व : विद्यादेवी भण्डारी


871
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गर्ने निर्णय अपरिपक्व भएको टिप्पणी गरेकी छन्।

उनले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको सन्दर्भमा यस्तो निर्णय संवेदनशील र दूरगामी प्रभाव पार्ने बताइन्। साथै, हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउने र अस्थिरता बढाउने जोखिम रहेको उल्लेख गरेकी छन्।