Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै


3.6k
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नेछिन् ।