Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


महोत्तरी-१ मा रास्वपा उम्मेदवार प्रमोद महताे भारी मतका साथ विजयी

नेकपा उम्मेदवार पाेखरेलकाे लजास्पद हार

1.4k
Shares

काठमाडाैं । महोत्तरी- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो विजयी हुनुभएकाे छ।

उहाँले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्नुभएकाे हाे । महतोले ३४ हजार ६ सय ३६ मत प्राप्त गर्दा पोखरेलले १२ हजार ६ सय २४ मत मात्र प्राप्त गर्नुभएकाे छ ।

तेस्रो स्थानमा एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५ सय ९१ मत ल्याउनुभएकाे हाे ।