Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


बारामा २ बजेसम्ममा ५५ प्रतिशत मत खस्याे


0
Shares

प्रकाश लम्साल, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा २ : ३० बजेसम्म ५५ प्रतिशत मत खसेकाे छ।

मुख्य निर्वाचन कार्यालय ५ कलैयाका अनुसार उक्त समयसम्म जिल्लाभर २ लाख२५ हजार मत खसेको निर्वाचन अधिकरी नबिन चौधरिले बताउनुभयो ।

जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक रहेको छ भने मतदान कार्य शान्तिपूर्ण रूपमा जारी रहेको जिप्रका बाराका प्रहरि प्रवक्ता बिजयराज पन्डितले बताउनुभयो ।