Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


ओखलढुंगामा २ बजेसम्म ३४ प्रतिशत मत खस्याे


208
Shares

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगा जिल्लामा दिउँसो २ बजेसम्म ४१ हजार ७ सय ४७ अर्थात् ३४.०२ प्रतिशत मत खसेको छ।

खसेको मत विवरणअनुसार महिला २० हजार ३ सय ४५, पुरुष २१ हजार ४ सय १ र अन्य १ जनाले मतदान गरेका छन्।

जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको सहभागिता क्रमशः बढिरहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।