सुबर्ण श्रेष्ठ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर जिल्लामा आज दिउँसो २ बजेसम्म ४० प्रतिशत मतदान भएको छ।
कार्यालयका अनुसार जिल्लाभरका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण, भयमुक्त र स्वतन्त्र रूपमा भइरहेको छ। मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ।







प्रतिक्रिया दिनुहोस्