दिलकुमार लिम्बु,ताप्लेजुङ ।
प्रतिनिधि सभव निर्वाचनमा ताप्लेजुङ जिल्लामा २:१० बजे सम्ममा ४३ प्रतिशत मतदान भएको छ । जिल्लामा १२७ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।
जिल्ला शान्ति पुर्व मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाको ९० हजार ३२७ मा १७ हजार ८९६ जना महिला र २० हजार ६२८ पुरुष गरि २८ हजार ५५४ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्