Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


स्याङ्जाको वालिङ नगरपालिका-१० मा स्थगित भएको मतदान पुन: सुरु


156
Shares

स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा स्थगित भएको मतदान सुरु भएको छ ।

मतदान अधिकृतले हस्ताक्षर नभएको मतपत्र वितरण गरेकाे भेटिए पछि झन्डै दुई घण्टादेखि मतदान स्थगित रहेको थियोे । दलिय सहमति पछि मतदान प्रक्रिया शुरु भएको छ ।