काठमाडाैं ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएकाे छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो ।
भेटवार्तामा भाेलस हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।







प्रतिक्रिया दिनुहोस्