सिराहा । संविधान सभाका सदस्य केदारनन्दन चौधरी र जनता समाजवादी पार्टी नेपालका महासचिव मनिषकुमार मिश्रले औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सर्लाही क्षेत्र नं. ४ स्थित अचलगढमा आयोजित भव्य पार्टी प्रवेश कार्यक्रममा, कांग्रेसका सभापति तथा सो क्षेत्रका उम्मेदवार गगनकुमार थापाले उनीहरूको स्वागत गर्दै पार्टीको लक्ष्य र योजनामा सहभागी हुन आग्रह गरेका छन् ।
प्रवेश कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ता र हजारौं समर्थकहरूको रहेको थियो।






प्रतिक्रिया दिनुहोस्