काठमाडौं ।
नेपाल आयल निगमले एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।
एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न निगमले आग्रह गरेकाे हाे ।
“एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गर्दछ,” निगमले विज्ञप्ति जारी गर्दै भनेको छ ।







प्रतिक्रिया दिनुहोस्