Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


कांग्रेसले १५ हिमाली जिल्लाका उम्मेदवार टुंग्यायो


12.2k
Shares

काठमाडाैं ।

नेपाली कांग्रेसले १५ हिमाली जिल्लाका उम्मेदवार टुंग्याएको छ ।

तर सबै नाम सार्वजनिक भएका छैनन्। त्रिपक्षीय कार्यदलको सिफारिसअनुसार मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन र डोल्पामा कर्ण बुढालाई उम्मेदवार बनाउने प्रक्रिया अघि बढेको छ।

उम्मेदवारको नाम संसदीय बोर्डको बैठकले आज दिउँसो ४ बजे अनुमोदन गर्ने जनाइएको छ।